सन्धिखर्कमा भुकम्प सुरक्षा दिवस तथा प्रभातफेरी कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा भुकम्प सुरक्षा दिवस तथा प्रभातफेरी कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला बिपद ब्यबस्थापन समिति अर्घाखाँचीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलको अध्यक्षता सन्धिखर्क नगरपालिका का उपप्रमुख तथा युवा नेता ठाकुर कुमार बिक को प्रमुख अतिथ्यतामा भएको  भएको थियो । 
कार्यक्रममा मालारानि गाउपालिका उपाध्यक्ष प्रमिला क्षेत्री डिभिजन बन अधिकृत सिब सर्मा सन्धिखर्क का शिक्षा उपसचिव युगल बस्याल रामबाण गुल्मका गुल्म पति सुमन थापा प्रहरि नायब उपरीक्षक प्रकास बिष्ट सशस्त्र प्रहरि नायब उपरीक्षक माधब रेग्मि नेकपा कि प्रदेस कमिटि सदस्य छमकुमारि खनाल समाजबादि पार्टिका पुस्कर नाथ अाचर्य सामुदायिक बन उपभोक्ता माहासघ का अध्यक्ष रामचन्द्र पोख्रेल नेपाल रेडक्रस का उपसभापति राधा नेपालि गैरसरकारी सस्थाका अध्यक्ष ठाकुर अधिकारि लगाएतले मन्तब्य राखेका थिए ।

अन्य समाचारहरु