अर्घाखाँचीमा दुई वर्षिया बालिकालाई जबरजस्ती करणी गर्नेलाई जन्म कैद सजाय

Image result for जिल्ला अदालत अर्घाखाँची arghakhanchi

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला अदालत अर्घाखाँचीले दुई वर्षिया बालिकालाई जबरजस्ती करणी गर्ने एक व्यक्तिलाई जन्म कैद सजाय सुनाएको छ।
अदालतले शितगंगा नगरपालिका वार्ड नम्बर १२ पत्थरकोटकी २ वर्षिया वालिकालाई गत असार ३१ गते  जबरजस्ती करणी गर्ने नागा भन्ने टेक बहादुर पुनलाई जन्म कैद सजाय सुनाएको हो । 

अन्य समाचारहरु