अडगुरीमा श्री विद्या बिनोद माध्यमिक बिधालयको ६७ औ बार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न

अर्घाखाँचीडट्कम संवाददादा 
अडगुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाको सन्धिर्खक पाणिनी गाउँपालिका वार्ड नम्बर ७ अडगुरीमा श्री विद्या बिनोद माध्यमिक बिधालयको ६७ औ बार्षिकोत्सब तथा अभिभावक भेला सम्पन्न भएको छ ।
अडगुरीमा श्री विद्या बिनोद माध्यमिक बिधालयको ६७ औ बार्षिकोत्सब तथा अभिभावक भेला एक भब्य समारोहका साथ सम्पन्न भएको हो ।
बिधालयको ६७ औ बार्षिकोत्सब तथा अभिभावक भेलाको प्रदेश सासद रामजी घिमिरेले उद्घाटन गर्नु भएको थियो ।  

अन्य समाचारहरु