हंसपुरमा मालारानी गाउँपालीका ८ को वार्ड कार्यालय भबन सिल्यान्यास

सुर्य भुसाल
हंसपुर  (अर्घाखाँचीडट्कम) ।   अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाका अध्यक्ष बालकृष्ण आचर्यले गाउँपालिकालाइ भाडा मुक्त बनाउने बताउनु भएको छ ।
मालारानी गाउँपालीका वार्ड नम्बर ८ हंसपुरको वार्ड कार्यलय भबन को सिल्यान्यास गर्दै गाउँपालिका का अध्यक्ष आचार्यले सबै वडा कार्यलयका भबन हरु निर्माण गर्न लागिएको बताउदै अन्य बिकास निर्माण काम लाइ दुर्त गतिमा अगाडि बढाउने बताउनु भएको हो ।
कार्यक्रममा वार्ड नम्बर ८का अध्यक्ष नरेन्द्रबहादुर बस्नेत प्राबिधिक प्रमुख हरिषचन्द्र पान्डे लगायतका कर्मचारी जनप्रतिनिधि हरु को सहभागी रहेको थियो । 

अन्य समाचारहरु