ठाडामा बाणगंगा सब डिभिजन बन कार्यालय अर्घाखाँचीको शसक्तिकरण अन्तर्किया कार्यक्रम सम्पन्न

सुर्य भुसाल
 
ठाडा । बाणगंगा सब डिभिजन बन कार्यालय अर्घाखाँचीको आयोजनामा,, सब डिभिजन अन्तर्गतका सामुदायिक बनका महिला पदाधिकारीहरुसँग शसक्तिकरण अन्तर्किया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा साहयक बन अधिकृत सिला पोख्रेलले सामुदायिक बनका पदाधिकारी तथा स्थानियले बन सरक्षणमा दिनु पर्ने योगदान तथा चोरि निकासि अन्तय बैज्ञानिक बन ब्यबस्थापन आर्थिक लेखाजोखा पार्दर्सिता बारे प्रशिक्षण मुलक भनाई राख्नु भएको थियोे ।
 
यस्तै कार्यक्रममा मन्तब्य राख्दै सब डिभिजन कार्यलका प्रमुख जितेन्द्र खड्काले सामुदायिक बनका पदाधिकारी तथा स्थानियले बन सरक्षणमा दिनु पर्ने, बैज्ञानिक बन ब्यबस्थापनका जोड दिनुपर्ने, आर्थिक लेखाजोखा पारदर्शि राख्नुपर्ने बारे प्रशिक्षण मुलक भनाई राख्नु भएको थियोे । कार्यक्रममा स्थानीय महिला पदाधिकारी हरुको उल्लेखनीय सहभागीता रहेको थियोे ।

अन्य समाचारहरु