अर्घाखाँचीमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता आगामी वैशाख २ देखि हुने

 सन्धिखर्क नगरपालिका स्तरीय तेस्रो रनिङशिल्ड प्रतियोगिता २०७४ वैशाख २२, शुक्रवार)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता आगामी वैशाख २ देखि संचालन हुने भएको छ । 
जिल्ला समन्वय समिति अर्घाखाँची प्रमुख पिताम्वर शर्माज्यू काे संयाेजकत्वमा बसेकाे राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता व्यवस्थापन तथा निर्देशन समितिकाे वैठकले जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियाेगिता आगामी २०७७ वैशाख २ देखि संचालन गर्ने निर्णय गरेको छ ।

अन्य समाचारहरु