हिम बहादुर जिसी लेकाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । लुम्बिनी वाङ्गमय प्रतिष्ठान अर्घाखाँचीकाे प्रत्येक महिनाकाे पहिलाे शुक्रबार हुने साहित्य चाैतारी कार्यक्रम सन्धिखर्ककाे शान्ति बगैंचामा सदा जस्तै सम्पन्न भएकाे छ ।
अाजकाे कार्यक्रममा हेमराज भुसाल ,बुद्धिराम गैरे ,कमल पाेख्रेल ,नारायण खनाल ,बिष्णु प्रसाद बस्याल ,चाेप नारायण बन्जाडे ,कुलचन्द्र मरासिनि ,नेत्र प्रसाद गाैतम ,बिष्णुमायाँ खनाल ,शुशिला गैरे ,यमराज पाण्डे ,बाबुराम अाचार्य ,जे.बि.दर्लामी, हिम लेकाली ,वसन्त श्रेष्ठ छपेली ,र गुल्मीका राजेन्द्र कुँवर लगायतका कवि तथा साहित्यकार नवाेदित श्रष्टाहरूले आफ्ना रचनाहरू वाचन गर्नु भएको थियाे ।