सन्धिखर्कमा सुरक्षित गर्भपतनबारेमा संचारकर्मीहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । सुरक्षित गर्भपतन प्रजनन् स्वास्थ्यको सुदृढिकरणका लागी संचारकर्मीहरुसंग अन्तरक्रिया कार्यक्रम स्वास्थ्य कार्यालय अर्घाखाँचीमा सम्पन्न भएको छ ।
विशेष गरी नेपालमा गर्भपनलाइ कानुनी मान्यता प्रदान भएपछि सुरक्षित गर्भपनको एउटा नमुना रुपमा काम भइरहेको सरकारी तथ्याङकमा भएता पनि यसको सुधारात्मक कार्यमा बाकी रहेको कार्यक्रममा बोल्ने बतmाले धाराणा राखेका थिए ।
 भने अर्के तर्फ संचारकर्मीले समाचार फरक कोणको खोजी गरी त्यस माथी सजिलो सरल भाषाको प्रयोग जुन विषय वस्तु हो ।त्यस माथी प्रकाश पार्नु पर्नेमा जोड दिएको थियो । 
कार्यक्रम स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजना पत्रकार महासंघ अर्घाखाँचीको समन्वय आईपास नेपालको सयोगमा सम्पन्न भएको हो ।

अन्य समाचारहरु