ढिकुरा गैरागोठको श्री सारदा माबिमा खिम प्रसाद भट्टराई स्मृती प्रतीष्ठान छात्रवृत्ति बितरण कार्यक्रम सम्पन्न (तस्बिर सहित)

बिन्दु घिमिरे
ढिकुरा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगारपालीका ९ ढिकुरा गैरागोठ  मा रहेको श्री सारदा माध्यमिक बिद्यालयमा आज खिम प्रसाद भट्टराईको सम्झनामा खिम प्रसाद भट्टराई स्मृती प्रतीष्ठान नामक छात्रवृत्ति  एक कार्यक्रम  बिच बितरण गरिएको  छ । 
   २०१२ बैसाख १२ गते ढिकुराको पिहाले मा जन्मिनु भएको खिम प्रसाद भट्टराईको मृत्यु २०६४ फागुन १२ गरे सवारी दुर्घटना मा परी सन्धीखर्क मा उपचारको क्रम मा निधन भएको थियो । 
 सम्झनामा प्रत्येक बर्ष बिद्यालय  मा दुइजना बिद्यार्थी  लाई तीन तीन हजार को दरले   गरीव असाय बिद्यार्थी  लाई बितरण  बितरण गरिदै आएको थियो र आज  उहाकै सम्झना मा कक्षा दशमा अध्ययनरत छात्रा शान्ता कुवर र कक्षा ७ मा अध्ययनरत बसन्ता थापा लाई  दिएको छ । 
  उहाकै समझना मा एक मिनेट माैन धारण  र उहाकै फोटामा अवीर तथा माल्यापण अतिथि हरुले शिक्षक शिक्षिका र बिद्यार्थी  हरु ले गर्नु भएको थियो नमुना युवा परिषद का अध्यक्ष दिपक चुदालीको सभापती  रहेको कार्यक्रम मा प्रमुख अतिथि भुमिकास्थान नगरपालीका ९ का वडा अध्यक्ष नारायण  प्रसाद खनाल ,अतिथि हरु ढिकुरा काठमाडाै समाजका अध्यक्ष कृष्ण पोख्रेल ,वडा सचिव तुल्सिराम पोख्रेल , बिद्यालय  कि प्रधानध्यापक बिष्णु अधिकारी      बिद्यालय  ब्यबस्थापन  समितिका निवर्तमान  अध्यक्ष खगेन्द्र प्रसाद घिमिरे , निवर्तमान  सदस्य नारायण  घिमिरे , समाजसेबी मोती भट्टराई, समाजसेबी गिरिराज घिमिरे लगायत ले मन्तब्य राखनु भएको कार्यक्रममा स्वागत मन्तव्य नमुना क्लबका सदस्य अजुर्न घिमिरे र कार्यक्रम  को सन्चालन शिक्षक नमराज अधिकारीले गर्नु भएको थियो । 

अन्य समाचारहरु