सन्धिखर्कमा ३ दिवसिय स्थानिय संचित कोष व्यवस्थापन प्रणाली प्रयोगकर्ता तालिम संचालन (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा ३ दिवसिय स्थानिय संचित कोष व्यवस्थापन प्रणाली प्रयोगकर्ता तालिम संचालन भएको छ । 
कोष तथा लेखा नियन्त्रक कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा ३ दिवसिय स्थानिय संचित कोष व्यवस्थापन प्रणाली प्रयोगकर्ता तालिम संचालन भएको हो । 
तालिममा प्रमुख कोष नियन्त्रक राम बहादुर के सी सर र प्रमुख प्रशिक्षक गोविन्द अधिकारी सरको साथै कोष तथा लेखा नियन्त्रक कार्यालय अर्घाखाँचीका लेखापाल कृष्ण पाण्डे, बालकृष्ण भट्टराई, ओम् प्रकाश श्रेस्ठ लगायतको सहभागीता रहने छ । 
तालिम फागुन १३ गते देखी १५ गतेसम्म चल्नेछ । 

अन्य समाचारहरु