खाँचिकोटको कुर मर्काखोलामा सडक पुगेपछि स्थानियबासी खुसी भए (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता  
मर्काखोला, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा वार्ड नम्बर ७ खाचिकोटको कुर मर्काखोला कुमाल बस्तीमा सडक पुगेछ । 
खाचिकोटको कुर मर्काखोला कुमाल बस्तीमा सडक पुगेपछि स्थानियबासी खुसी भएका छन् । 
सदरमुकाम सन्धिखर्क नजिक भएपनि अहिलेसम्म यहाँका स्थानियबासी सडकको पहुचबाट बन्चित थिए । 

अन्य समाचारहरु