सिद्धारामा वार्ड नं. ११ भित्र रहेका स्वास्थ्य स्वयमसेविकाहरुलाई दराज वितरण (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सिद्धारा, अर्घाखाँची  । अर्घाखाँचीको शितगंगा नगरपालिका वार्ड नं. ११ को कार्यालयले वार्ड भित्र रहेका स्वास्थ्य स्वयमसेविकाहरुलाई दराज वितरण गरेको छ । 
वार्डको आ.व ०७६/७७ को वार्षिक कार्यक्रम अन्तरर्गत ९ जना स्वयमसेविकाहरुलाई दराज वितरण गरिएको हो ।

अन्य समाचारहरु