सिद्धाराको मौवाबारीमा थाकलको पातबाट टोपी झोला बनाउने तालिम समापन (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सिद्धारा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको मौवाबारीमा थाकलको पातबाट टोपी झोला बनाउने तालिम समापन भएको छ । 
सिद्धाराको मौवाबारीमा थाकलको पातबाट टोपी झोला बनाउने तालिम समापन कार्यक्रम वार्ड अध्यक्ष काेपिलाचन्द आले लगायतको उपस्थिती रहेको थियो । 

अन्य समाचारहरु