अर्घाखाँचीडट्कम संवाददाता
किमडाँडा, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्वर ८ किमडाँडामा रहेको लाली गुराँस महिला विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेड ५ नम्वर प्रदेशको उत्कृष्ट सहकारी पुरस्कारबाट पुरस्कृत भएको छ ।
किमडाँडामा रहेको लाली गुराँस महिला विकास वचत तथा ऋण सहकारी संस्था एक लाख रुपैया राशीको उत्कृष्ट महिला सहकारी पुरस्कारबाट पुरस्कृत भएको हो ।