अर्घाखाँचीमा बर्षा र असिनाबाट भएको व्यापक क्षति प्रति नेकपाद्वारा दुःख व्यक्त

अर्घाखाँचीडट्कम / रेडियो मालारानी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम / रेडियो मालारानी)  ।  नेकपा अर्घाखाँचीले शनिबार राती परेको अविरल बर्षा र असिनाको कारण हुन गएको मानबिय तथा कृषि उत्पादन तथा आबासमा समेत भएको क्षतिप्रती दु:ख ब्यक्त गरेको छ । 
नेकपाका अध्यक्ष चेतनारायण आचार्य र सचीव ठाकुर कुमार बिकले हस्ताक्षर गरियको प्रेस बिज्ञप्तिमा तत्काल राहत र क्षतिपूर्ति दिन स्थानीय ,प्रदेश र केन्द्र सरकारलाई पहल गर्ने बताएको छ ।

अन्य समाचारहरु