खनदहमा घरगोठमा आगालागी

अर्घाखाँचीडट्कम संवाददाता 
खनदह, अर्घाखाँची । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर -४ खनदहमा घरगोठमा आगालागी भएको छ। 
खनदहका चुरा बहादुरको गोठमा मंगलबार साँझ करिव ७ बजे एक्कासी आगालागी भएको थियो । आगालागीबाट गोठको अधिकाम्स भाग क्षती भएको छ ।  आगो स्थानीयबासीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

अन्य समाचारहरु