अर्घाखाँचीमा नेपाल अटो मेकानिक टेड युनियनको नयाँ समिती गठन (नामावली सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा नेपाल अटो मेकानिक टेड युनियन अर्घाखाँचीको नयाँ समिती गठन भएको छ ।
भोज राज खत्रीको अध्यक्षतामा नेपाल अटो मेकानिक टेड युनियन अर्घाखाँचीको नयाँ समिती गठन भएको हो ।  
पधादिकारी चयन यसप्रकार गरिएको छ:
अध्यक्ष . भोज राज खत्री
उपाध्यक्ष . नवीन खनाल
सचिब. दिपक बन्जाडे
स-सचिव .प्रकाश नेपाली
कोसाध्य्क्ष. रामु चौधरी
सल्लाहकार . नारायण बेल्बासे
सद्स्यहरुमा
गङगा भुसाल
कमल मरासिनी
गणेश बि सि
राम चन्द्र घिमिरे
निरजान बस्याल
रमेश श्रेष्ठ
राजु नेपाली
कृष्ण सुनार
शेरु नेपाली
नारायण थापा
शिव कुमार थारु
सरोज खनाल
हरि शन्कर बश्याल
हेमन्त बस्नेत
दुर्गा काफ्ले
कमल बोहरा 

अन्य समाचारहरु