भूमिकास्थान नगरपालिका बन्द

अर्घाखाँचीडट्कम संवाददाता 
नुवाकोट, अर्घाखाँची । अर्घाखाँची जिल्लाको  भूमिकास्थान नगरपालिकाले कोरोना भाईरस संक्रमण जोखिम बढेको भन्दै सम्पूर्ण सेवा बन्द गरेको छ । 
भूमिकास्थान नगरपालिकाले आईताबार एक सुचना जारी गर्दै भूमिकास्थान नगरपालिकाका सबै वार्डबाट दिदै आएको सम्पूर्ण सेवाहरु चैत्र २१ गतेसम्मका बन्द गरिएको बताएको छ । 

अन्य समाचारहरु