अर्घाखाँचीडट्कम संवाददाता
फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न ७ कार्यालय फुदबाङले कोरोना भाईरस संक्रमण जोखिम बढेको भन्दै सम्पूर्ण सेवा बन्द गरेको छ ।
वार्ड कार्यालयले सोमबार एक सुचना जारी गर्दै फुदबाङमा रहेको वार्डबाट अत्यआवश्यक बाहेक दिदै आएको सम्पूर्ण सेवाहरु अर्को सुचना नहुन्झेल बन्द गरिएको बताएको छ ।