सन्धिखर्कको हटारीस्ठित रविचित्र जनता माविमा कोरोनाका शंकास्पद व्यक्ति उपचारका लागि आईसाेलेसन बेड तयारी (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची ।  अर्घाखाँची जिल्लाको सन्धिखर्कको हटारीको श्री युबाबर्ष रविचित्र जनता माध्यमिक विद्यालयमा कोरोना भाईरसका शंकास्पद व्यक्ति उपचारका लागि आवश्यक आईसाेलेसन बेडकाे तयारी गरिएको छ । 
सन्धिखर्क नगरपालिका र जिल्ला अस्पताल र सुरक्षा निकायकाे समन्वयमा हटारीको श्री रविचित्र जनता माध्यमिक विद्यालयमा कोरोना भाईरसका शंकास्पद व्यक्ति उपचारका लागि आवश्यक दर्जन बढी आईसाेलेसन बेडकाे तयारी गरिएको छ । 
अर्घाखाँचीमा अहिलेसम्म शंकास्पद व्यक्ति उपचारका लागि आएका छैन् । 

अन्य समाचारहरु