शितगंगा नगरपालिकाद्वारा ठाडा, सिद्दारा, जलुके, सिमलपानी लगायतका ठाउँमा क्वारेन्टाइन बेड कक्ष तयारी (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिकाले काेराेना भाईरसकाे संकास्पद देखिएका बिरामीहरु लागि आवश्यक क्वारेन्टाइन बेड  कक्षकाे तयारी गरेको छ ।
शितगंगा नगरपालिकाले ठाडाको ज्योती मावि बर्बोटमा २५ बेडको क्वारेन्टाइन बेड बनाएको छ । 
यस्तै नगरपालिकाले सिद्दारा स्वास्थ्य चौकी, जलुके स्वास्थ्य चौकी, सिमलपानी स्वास्थ्य चौकी लापेहे स्वास्थ्य चौकीमा ५-१० बेड सम्मको तयारी गरिरहेको छ । 

अन्य समाचारहरु