सन्धिखर्कमा तत्कालको लागी आवश्यक औषधि स्टक (भिडियो रिपोर्ट)

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा  तत्कालको लागी आवश्यक औषधि स्टक रहेको क्लिनिक, औषधी पसलहरुले बताएका छन् ।
सन्धिखर्क स्थित छायाँ पोली क्लिनिक प्रा.ली र ओम पोली क्लिनिक प्रा.ली मा जिल्लाको लागी अत्यावश्यक औषधीको अवस्था कस्तो छ त भन्ने विषयमा अर्घाखाँची डटकम व्युरो प्रमुख डिआरजी सुमनले स्थलगत रुपमा तयार पारेको रिपोर्ट अनुसार जिल्लामा तत्कालको लागी आवश्यक औषधिको कमी नरहेको बताएका छन् ।

अन्य समाचारहरु