अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा नियमित खोप सेवा हाललाई स्थगित भएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले बताएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका अनुसार चैत्रको १८ देखि २२ सम्म सन्चालन हुने नियमित खोप सेवा हाललाई स्थगित भएको हो ।
नियमित खोप सेवा बारे अर्को मिती पछि जानकारी गराइने जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीले बताएको छ ।