खाँचीकोटको डिहिडाँडा गाउँमा प्रबेश निषेध (फोटो फिचर)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा सन्धिखर्क नगरपालिका वार्ड ७ खाँचीकोटको डिहिडाँडाका स्थानियबासीले गाउँ प्रबेश निषेध गरेका छन् । 
बजार क्षेत्रमा लकडाउनको प्रभाव पर्दा ग्रामिण क्षेत्र, बस्ती र टोलमा अपरिचित ब्यक्तिहरुको आवतजावत बढेको भन्दै खाचिकोट वार्ड न २ र ५  डिहिडाँडाका स्थानियबासीले गाउँ प्रबेश निषेध गरेका हुन् ।
 अनाबस्यक आवतजावतलाई नियन्त्रण गर्नका लागि बाटो अबरोध सहित टोल प्रवेश गरिएको स्थानियबासीले बताए ।   
  

अन्य समाचारहरु