अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्लाको अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले कोरोना भाइरस संक्रमण रोगथामका लागि टास्क फोर्स निर्माण गरेको छ ।
सन्धिखर्क नगरपालिकाले कोरोना भाइरस संक्रमण रोगथामका लागि शिक्षा उपसचिवको संयोजकमा टास्क फोर्स (टिम) निर्माण गरेको हो ।
यस्तै समितीको सदस्यहरुमा मन्जु खनाल, पूर्ण प्रसाद पराजुली, धर्मराज पन्थी, डिल कुमार के।सी रहेका छन् ।
समितीको कार्य जिम्मेवेरए यस्तो छ:-