अर्घाखाँचीडट्कम संवाददाता
खन, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकामा भारत लगायत विदेशबाट अहिलेसम्म आउनेको संख्या २०३ पुगेको छ ।
मलारानीमा अहिलेसम्म २३ जना क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा अहिलेसम्म ३८ बेडको क्षमता रहेको छ ।
यस्तै आइसोलेसनमा १ कक्षमा ४ बेड तयार छन् ।