सन्धिखर्क नगरपालिकामा विदेशबाट अहिलेसम्म ३०० जना भित्रिए, १५ जना क्वारेन्टाइनमा (पुरा विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)   । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकामा भारत लगायत विदेशबाट अहिलेसम्म आउनेको संख्या ३०० पुगेको छ ।  
सन्धिखर्कमा अहिलेसम्म १५ जना क्वारेन्टाइनमा रहेका छन् । क्वारेन्टाइनमा अहिलेसम्म ५० बेडको क्षमता रहेको छ । 
यस्तै आइसोलेसनमा ६ कक्षमा २ बेड तयार छन् । 

अन्य समाचारहरु