अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ९ ढिकुरामा भारत लगायत विदेशबाट अहिलेसम्म आउनेको संख्या ४३ पुगेको छ ।
वार्ड नम्बर ९ मा भारतबाट आउनेको संख्या बढी छ । ४३ जना सेल्फ क्वारेन्टाइनमा बसेका छन् ।