सन्धिखर्क – ५ वाङलामा अति बिपन्न तथा गरिब परिवारलाई राहत बितरण (तस्बिर सहित)

 दिपक भुसाल 
वाङला, अर्घाखाँची (अर्घाखाँचीडट्कम)। अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ५ वाङलामा अति बिपन्न तथा गरिब परिवारलाई राहत बितरण गर्ने कार्यक्रम सुरु  भएको छ । 
सन्धिखर्क नगरपालिका वार्ड नम्बर ५ वाङलामा कोरोना कोभिड १९ भाइरस र यसबाट सृजना भएको भिषम  परिस्थिति र लक डाउनबाट बाट दैनिक ज्यलादारी गर्दे जिविकाे बार्जन   गर्दे अाएका अति बिपन्न परिवार लाइ पर्न गएको समस्यालाई केहि रुपमै भए पनि राहात हाेस् भन्दै सन्धिर्खक नगरपालिका र वडा नम्बर ५  सहयाेग मा अति बिपन्न तथा गरिब परिवारलाई राहत बितरण गर्ने कार्यक्रम सुरु भएको वडा अध्यक्ष राजेन्द्र भुसाल जनकारि दिएका छन्न 
बिशेष राहत बितरण कार्यक्रम अन्तर्गत पहिलाे चरण मा हिजाे वलेवाङ्व मा वडा अध्यक्ष राजेन्द्र भुसाल लगायतका जनप्रतिनिधि तथा स्थानिय समाजसेबि बिभिन्न राजनैतिक दल प्रतिनिधि र सुरक्षा निकायको रोहरबरमा राहत बितरण कार्य सम्पन्न भएको छ | 
स न पा ५ का रहेका अरु  अति बिपन्न परिवार लाइ पनि राहात दिने कार्यक्रम अाजै बाट सुरु भएकाे भाेलि बाट अन्य ठाउमा पनि म अाफै उपस्थित भइ राहात बाडने कार्यक्रम  रहेकाे पनि अध्यक्ष भुसालले अर्घाखाँचि डटकम लाइ बताएका छन्

अन्य समाचारहरु