अर्घाखाँचीको सन्धिखर्कमा रहेको ग्लोबल आईएमई बैंक शाखा भोली बुधबार खुल्ने

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा रहेको ग्लोबल आईएमई बैंकशाखाले भोली बुधबार आफ्नो कारोवार गर्ने भएको छ ।
शाखा प्रमुख प्रल्हाद न्यौपानेले अर्घाखाँचीडट्कमलाई बताए अनुसार सन्धिखर्कमा रहेको ग्लोबल आईएमई बैंकशाखाले भोली बुधबार बिहान ११ बजेबाट १ बजेसम्म खोल्ने भएको हो । उनका अनुसार बैंकमा रेमिटेन्स, नगद जम्मा कारोबार, चेक सटहीका काम हुने मात्र हुनेछन् । 
जिल्लामा सबै वित्तिय संस्थाहरु बन्द छन् ।  

अन्य समाचारहरु