अर्घा मसुरेपाटामा बनेको क्रिकेट खेल मैदान फेबतालमा परिणत

अर्घाखाँचीडट्कम संवाददाता 
अर्घा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको अर्घा मसुरेपाटामा बनेको क्रिकेट खेल मैदान फेबतालमा परिणत भएको छ । 
लाखौं रुपैया खर्चेर बनेको पानी कटान नहुँदा अर्घा मसुरेपाटामा बनेको क्रिकेट खेल मैदान फेबतालमा परिणत भएको हो ।
अर्घा मसुरेपाटामा बनेको क्रिकेट खेल मैदान वर्षायाममा हिलो र पानी डुवानले गर्दा प्रयोगबिन हुँदै आएको छ । यहाँका खेलाडीहरुले वर्षायाममा खेल खेल्न नपाएको गुनासो आएका छन् । अर्घाखाँचीमा यतिबेला भारी वर्षा भएको छ 
तस्बिर: रमेश थापा   

अन्य समाचारहरु