अर्घाखाँचीमा प्रहरीद्वारा कोरोनाबाट मृत्यु हुनेको शव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण (तस्बिर सहित)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्रहरीको “कोभिड-१९ कोरोना महामारीको कार्ययोजना” तथा “कोभिड-१९ का कारण मृत्यु भएका ब्यक्तिहरूको शव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । 
जिल्ला प्रहरी कार्यालयमा “कोभिड-१९ का कारण मृत्यु भएका ब्यक्तिहरूको शव ब्यवस्थापन सम्बन्धी प्रशिक्षण प्रहरी प्रमुख प्रकाश बिष्टले दिनुभएको थियो । 
यस्तै प्रहरी प्रमुख प्रकाश बिष्टको कमाण्डमा शव व्यबस्थापन टोली समेत गठन गरिएको छ । 

अन्य समाचारहरु