सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ११ डिभर्नाका स्थानिय नेपाली कांग्रेसका नेता समाजसेवी स्वास्थ्यकर्मी जनक केसीले माक्स हस्तान्तरण गर्नु भएको छ ।
डिभर्नाका स्थानिय नेपाली कांग्रेसका नेता समाजसेवी स्वास्थ्यकर्मी जनक केसीले प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेललाई नेपाली काङ्ग्रेसका जिल्ला सभापति बिस्नु प्रसाद खनाल मुस्कानको उपस्थितिमा उच्च गुणस्तरीय १ सय पिस माक्स हस्तान्तरण गर्नु भएको हो ।
साथै समाजसेवी केसीले जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतम जिल्ला स्वास्थ्य प्रमुख पुस्पा थापा ईलाका प्रहरी कार्यालय ठाडा लगायत आफ्नो गाउँटोलमा गरि १ हजार माक्स बितरण गर्नु भएको छ ।