सीमा अतिक्रमणविरूद्ध अर्घाखाँचीका विद्यार्थी संगठनद्धारा जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । नेपालको भूमि लिपुलेक हुँदै चीनको मानसरोवर जोड्न भारतले सडक निर्माण गरी उद्घाटन गरेको विरोधमा अर्घाखाँचीका क्रियाशिल संयुक्त बिधार्थी संगठनले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीको कार्यलयमा ज्ञापनपत्र बुझाएका छन् । 
सोमबार दिउँसो अर्घाखाँचीका क्रियाशिल संयुक्त बिधार्थी संगठनले प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल मार्फत प्रधानमन्त्रीको कार्यलयमा ज्ञापनपत्र बुझाएका हुन् ।
ज्ञापनपत्र बुझाउनेमा अखिल छैठौं, अनेरास्ववियु र नेविसंघ छन् ।  
   

अन्य समाचारहरु