नेपालमा कोरोना भाइरस संक्रमितहरुको संख्या २९१, मृतकको संख्या २, डिस्चार्ज ३६ जना

बाँके नरैनापुरका आइतबार बिहान निधन भएका युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण निधन भएकाको संख्या दुई पुगेको छ। देश्सन्चारमा समाचार छ ।