अर्घाखाँचीका ६ स्थानीय तहलाई २ अर्ब ६८ करोड ८ लाख बजेट विनियोजन (कसले कति पायो हेर्नुस्)

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क,  अर्घाखाँची (अर्घाखाँचीडट्कम) । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को कुल बजेटबाट अर्घाखाँची जिल्लाको ६ स्थानीय तहको लागि  २ अर्ब ६८ करोड ८ लाख  छुट्याएको छ । 
जसमध्ये सन्धिखर्क नगरपालिकाको लागि सबैभन्दा बढी ६० करोड १९ लाख र छत्रदेव गाउँपालिकाले कम ३५ करोड १९ लाख अनुदान  पाएको छ ।
त्यस्तै शितगंगा नगरपालिकाले ४९ करोड १६ लाख, भूमिकास्थान नगरपालिकाले ४० करोड ८५ लाख, पाणिनी गाउँपालिकाले ४३ करोड ४५ लाख र मालारानी गाउँपालिकाले ३९  करोड २४  लाख अनुदान  पाएका छन् ।  अर्घाखाँचीडट्कम
जिल्लाका स्थानीय तहले आ व २०७७/७८ का लागि समानीकरण , ससर्त,  विशेष र समपुरक अनुदान गरी देहायबमोजिम रकम प्राप्त गरेका छन् । 
सन्धिखर्क नगरपालिका:-  ६० करोड १९ लाख                          अर्घाखाँचीडट्कम
भूमिकास्थान नगरपालिका:  ४० करोड ८५ लाख                      अर्घाखाँचीडट्कम
शितगंगा नगरपालिका:       ४९ करोड १६ लाख                          अर्घाखाँचीडट्कम
पाणिनी गाउँपालिका:       ४३ करोड ४५ लाख                         अर्घाखाँचीडट्कम
मालारानी गाउँपालिका:   ३९  करोड २४  लाख                        अर्घाखाँचीडट्कम
छत्रदेव गाउँपालिका:      ३५ करोड १९ लाख                            अर्घाखाँचीडट्कम

अन्य समाचारहरु