अर्घाखाँचीमा टाेपबहादुर रायमाझीद्वारा पाँचौ पटक फेरि स्वास्थ्य साम्रग्री उपलव्ध

गणेश  खनाल
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा भिटिएम कीट नभई क्वारेन्टाइनमा बसेकालाई समय पुगेपनि चेक नगराई घर पठाउनु पर्ने अवस्था आएकाे बेला अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य टाेपबहादुर रायमाझी र राष्ट्रिय सभा सभा सदस्य चन्द्रबहादुर खड्का उज्ज्वलकाे  पहल भिटिएमकीट सहित स्वास्थ साम्रग्री जिल्लामा आएकाे छ । 
काेराना  सक्रमणबाट जिल्ला  असजक  भईरहेकाे बेला बेला जिल्लामा अभाव  भएका स्वास्थ्य साम्रग्री उपलव्ध गराई जनताकाे प्रतिनिधि भएकाे आभास दिलाउनु भएकाे छ ।
भिटिएम कीट, आरडिटि किट, पिपिई, माक्स, गाेल्वस, सेनिट्राइजर, थर्मल  गन, डिजिटल थर्ममिटर जिल्लालाई हिजाे काठमाडौंबाट स्वास्थ्य साम्रग्री पठाउनुभएकाे हाे ।

अन्य समाचारहरु