अर्घाखाँचीमा उद्याेग बाणिज्य संघद्वारा व्यावसाय खाेल्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनप्रत्र

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा उद्याेग बाणिज्य संघले व्यावसाय संचालन गर्न लागि माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनप्रत्र बुझाएको छ । 
उद्याेग बाणिज्य संघले सचेततापुर्वक लकडाउन खुकुलाे बनाई व्यावसाय संचालन गर्न दिन माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनप्रत्र बुझाएको हो । 
उद्याेग बाणिज्य संघका अध्यक्ष युवराज श्रेष्ठ सहितको टोलीले प्रमुख जिल्ला अधिकारी विजयराज पौडेललाई ज्ञापनप्रत्र बुझाउदै सामाजिक दुरी कायम गरि आलाेपालाे सिस्टमबाट पसल खाेल्ने व्यवस्था गर्न लगायतका मागहरु गरेको थियो । 

अन्य समाचारहरु