अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नं. १ चिदिकामा ।
अर्घाखाँचीडट्कम संवादाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शिक्षा, स्वास्थ्य, सडक लगायतका क्षेत्रमा करौडौको याेजना परेको छ ।
आर्थिक वर्ष ०७७-०७८का लागि अर्घाखाँचीमा शिक्षा, स्वास्थ्य, सडक लगायतका क्षेत्रमा करौडौको याेजना परेको हो ।
भुकम्प पुननिर्माण योजना अनुसार जिल्ला अस्पताल अर्घाखाँचीमा १० करोड रुपैया, पाणिनी क्याम्पसलाई ८ करोड, धारापानी- ढाकाबाङ – गोखुङ्गा सडकमा १.५० करोड, सिद्धारा धानखोला सडकलाई ७५ लाख परेको छ ।
यस्तै जिल्लामा ८ वटा स्वास्थ चौकी भबन निर्माण र ५० भन्दा माथी बिद्यालय भबन निर्माण हुने भएका छन् । स्वास्थ चौकी भबन र बिद्यालय भबन निर्माणमा कति रकम छुट्टाइएको हो थाहा हुन सकेको छैन् ।
साथै २०७७/७८ मा समाबेश भएका कार्यक्रम अन्तर्गत जिल्ला अस्पताल ,पाणिनी क्याम्पस ,अर्घा दरबार, ठाडा प्रथमिक स्वास्थ केन्द्र र ६१ बिध्द्यालय भवन, बाटोहरु, मज्दित, मन्दिरहरु लगायतका विभिन्न पुनर्णिर्माण हुनेछन् । स्वास्थ चौकी भबन र बिद्यालय भबन लगायत निर्माणमा छुट्टाइएको रकम तथा विवरण यस्तो छ:
1 अर्घाखाँची जिल्ला छत्रदेव गा पा १ चिदिका खनियावासस्थित भिमसेन मन्दिर संरक्षण गर्ने ।
2,अर्घाखाँची जिल्ला छत्रदेव गा पा २ झिरवासको राधाकृष्ण मन्दिर संरक्षण गर्ने ।
3,अर्घाखाँची जिल्ला पाँडेनी गा.पा. ८ अर्भकामा रहेको जामे मस्जिद संरक्षण गर्ने ।
4, अर्घाखाँचीस्थित अर्घा दरवार संरक्षण गर्ने
5,चाक्ला-सिद्धरा-पकुली -नयाँ बस्ति -धनखोला सडकको (क्रमागत सडक आयोजना )
6,स्तरोन्नति तथा पुनर्निर्माण गरिएका सडकहरूको IEE/EIA मा उल्लेख भए अनुसार वातावरण व्यवस्थापन तथा सडक छेउ बृक्षारोपण
7,उपल्लोपोखरा भुमिकाथान पिपलनेता दोखंगा सडक(क्रमागत सडक आयोजना )
8, -४ कोठे- श्री गौरा मा.वि., सितगंगा-12 (510410016) मा विव्यसबाट भवन निर्माण गर्ने
9,-४ कोठे- श्री चन्द्र मा.वि., छत्रदेव-1 (510100007) मा विव्यसबाट भवन निर्माण गर्ने
10, -४ कोठे- श्री विरेन्द्र आ.वि., भुमिकास्थान-4 (510130008) मा विव्यसबाट भवन निर्माण गर्ने
11,-४ कोठे- श्री सुवोधिनी मा.वि., सितगंगा-10 (510370004) मा विव्यसबाट भवन निर्माण गर्ने
12, ४ कोठे- श्री अन्नपुर्ण मा.वि, भूमिकास्थान -3 (510130009) मा विव्यसबाट भवन निर्माण गर्ने
13,-४ कोठे- श्री अरनिको आ.वि, सन्धिखर्क-10 (510020003) मा विव्यसबाट भवन निर्माण गर्ने
14,-४ कोठे- श्री देउराली मा.वि., पाणिनी-4 (510330001) मा विव्यसबाट भवन निर्माण गर्ने
15,-४ कोठे- श्री भगवती मा.वि., सन्धीखर्क-2 (510360012) मा विव्यसबाट भवन निर्माण गर्ने
16,-४ कोठे- श्री भुमिदेहा मा.वि., मालारानी-9 (510170005) मा विव्यसबाट भवन निर्माण गर्ने
17,-३ कोठे- श्री गोपेश्वर आ.वि., सन्धिखर्क -5 (510070012) मा विव्यसबाट भवन निर्माण गर्ने
18,-३ कोठे- श्री जनसेवा आ.वि, भूमिकास्थान -10 (510120004) मा विव्यसबाट भवन निर्माण गर्ने
19,-३ कोठे- श्री वाल आ.वि., सितगंगा -9 (510370007) मा विव्यसबाट भवन निर्माण गर्ने
20,-४ कोठे- श्री महेन्द्र आ.वि, सितगंगा -1 (510400006) मा विव्यसबाट भवन निर्माण गर्ने
21,-४ कोठे- श्री महेन्द्र विद्धावोध मा.वि, छत्रदेव -4 (510220008) मा विव्यसबाट भवन निर्माण गर्ने
22,-४ कोठे- श्री सरस्वती आ.वि, सन्धिखर्क-4 (510070011) मा विव्यसबाट भवन निर्माण गर्ने
23,-४ कोठे- श्री सरस्वती मा.वि, पाणिनी -1 (510340001) मा विव्यसबाट भवन निर्माण गर्ने
24,-४ कोठे- श्री सरस्वती माता मा.वि., मालारानी -2 (510030006) मा विव्यसबाट भवन निर्माण गर्ने
25,-४ कोठे- श्री सार्वजनिक मा.वि, छत्रदेव -5 (510090004) मा विव्यसबाट भवन निर्माण गर्ने
26,-४ कोठे- श्री सिद्ध ने.रा. मा.वि., मालारानी -1 (510290007) मा विव्यसबाट भवन निर्माण गर्ने
27,-४ कोठे- श्री हरि मा.वि, सितगंगा -5 (510190011) मा विव्यसबाट भवन निर्माण गर्ने
28,-४ कोठे- श्री लापे मा.वि, सितगंगा -8 (510200003) मा विव्यसबाट भवन निर्माण गर्ने
29,-४ कोठे- श्री वाल शिक्षा मा.वि, भूमिकास्थान -1 (510110011) मा विव्यसबाट भवन निर्माण गर्ने
30,-४ कोठे- श्री वालकल्याण आ.वि, सितगंगा -7 (510200002) मा विव्यसबाट भवन निर्माण गर्ने
31,-४ कोठे- श्री विश्व मा.वि, भूमिकास्थान -2 (510110012) मा विव्यसबाट भवन निर्माण गर्ने
32,-४ कोठे- श्री विष्णुपद चौपारी आ.वि, सितगंगा -7 (510200004) मा विव्यसबाट भवन निर्माण गर्ने
33,-४ कोठे- श्री वीरेन्द्र मा.वि., मालारानी -2 (510290009) मा विव्यसबाट भवन निर्माण गर्ने
34,-४ कोठे- श्री शंकरज्योती आ.वि, सितगंगा -9 (510370003) मा विव्यसबाट भवन निर्माण गर्ने
35,-४ कोठे- श्री शान्ति आ.वि, सितगंगा -2 (510390001) मा विव्यसबाट भवन निर्माण गर्ने
36,-४ कोठे- श्री शान्ति मा.वि, भूमिकास्थान -4 (510130010) मा विव्यसबाट भवन निर्माण गर्ने
37,-४ कोठे- श्री शान्ति मा.वि, भूमिकास्थान -6 (510270006) मा विव्यसबाट भवन निर्माण गर्ने
38,-४ कोठे- श्री शारदा मा.वि, छत्रदेव -4 (510220007) मा विव्यसबाट भवन निर्माण गर्ने
39,-४ कोठे- श्री समाजकल्याण आ.वि, सन्धिखर्क-1 (510360005) मा विव्यसबाट भवन निर्माण गर्ने
40,-४ कोठे- श्री भगवती आ.वि, भूमिकास्थान -2 (510110008) मा विव्यसबाट भवन निर्माण गर्ने
41,-४ कोठे- श्री भानु मा.वि, पाणिनी -4 (510280009) मा विव्यसबाट भवन निर्माण गर्ने
42,-४ कोठे- श्री भृकुटी आ.वि., सन्धिखर्क-6 (510300007) मा विव्यसबाट भवन निर्माण गर्ने
43,-४ कोठे- श्री मन्द्रे मा.वि, सितगंगा -1 (510390008) मा विव्यसबाट भवन निर्माण गर्ने
44,-४ कोठे- श्री दुर्वासेश्वर मा.वि., पाणिनी -3 (510260009) मा विव्यसबाट भवन निर्माण गर्ने
45,-४ कोठे- श्री नेरा मा.वि, छत्रदेव -6 (510420001) मा विव्यसबाट भवन निर्माण गर्ने
46,-४ कोठे- श्री प्रभाकर मा.वि, सितगंगा -13 (510380013) मा विव्यसबाट भवन निर्माण गर्ने
47,-४ कोठे- श्री फर्सवाटाकुरा मा.वि, पाणिनी -3 (510260008) मा विव्यसबाट भवन निर्माण गर्ने
48,-४ कोठे- श्री धर्मावती आ.वि, भूमिकास्थान -6 (510040002) मा विव्यसबाट भवन निर्माण गर्ने
49,-४ कोठे- श्री जनज्योती मा.वि, सन्धिखर्क-2 (510360013) मा विव्यसबाट भवन निर्माण गर्ने
50,-४ कोठे- श्री जनता आ.वि, मालारानी -7 (510180011) मा विव्यसबाट भवन निर्माण गर्ने
51,-४ कोठे- श्री जनप्रिय मा.वि, भूमिकास्थान -5 (510040005) मा विव्यसबाट भवन निर्माण गर्ने
52,-४ कोठे- श्री जनसेवा मा.वि, पाणिनी -7 (510010001) मा विव्यसबाट भवन निर्माण गर्ने
53,-४ कोठे- श्री कमला मा.वि, पाणिनी -8 (510230006) मा विव्यसबाट भवन निर्माण गर्ने
54,-४ कोठे- श्री कालिका ने.रा.मा.वि., मालारानी -4 (510230007) मा विव्यसबाट भवन निर्माण गर्ने
55,-२ कोठे- श्री चौर आ.वि, भुमिकास्थान -1 (510110003) मा विव्यसबाट भवन निर्माण गर्ने
56,-२ कोठे- श्री जनकल्याण आ.वि., मालारानी-9 (510170003) मा विव्यसबाट भवन निर्माण गर्ने
57,-२ कोठे- श्री जनकल्याण आ.वि., सितगंगा -7 (510200011) मा विव्यसबाट भवन निर्माण गर्ने
58,-२ कोठे- श्री जनजागृती आ.वि., भुमिकास्थान -7 (510310012) मा विव्यसबाट भवन निर्माण गर्ने
59,-२ कोठे- श्री जनजागृती आ.वि., सन्धिखर्क -9 (510020009) मा विव्यसबाट भवन निर्माण गर्ने
60,-२ कोठे- श्री जनजागृती आ.वि., सितगंगा -7 (510390011) मा विव्यसबाट भवन निर्माण गर्ने
61,-२ कोठे- श्री जनशान्ति आ.वि., सन्धिखर्क -8 (510210005) मा विव्यसबाट भवन निर्माण गर्ने
62,-२ कोठे- श्री युगज्योती आ.वि., सितगंगा -2 (510390009) मा विव्यसबाट भवन निर्माण गर्ने
63,-२ कोठे- श्री सामकोट आ.वि. , सितगंगा -10 (510370023) मा विव्यसबाट भवन निर्माण गर्ने
64,-३ कोठे- श्री अर्घामेहलपानी मा.वि, मालारानी -6 (510180002) मा विव्यसबाट भवन निर्माण गर्ने
65,-२ कोठे- श्री वलेघाँट आ.वि., पाणिनी -8 (510320002) मा विव्यसबाट भवन निर्माण गर्ने
66,-२ कोठे- श्री वलेवाङ आ.वि., सन्धिखर्क -5 (510320004) मा विव्यसबाट भवन निर्माण गर्ने
67,-२ कोठे- श्री शान्ति आ.वि., सितगंगा -12 (510410007) मा विव्यसबाट भवन निर्माण गर्ने
68,-२ कोठे- श्री जन्मभूमी आ.वि., भुमिकास्थान -9 (510150002) मा विव्यसबाट भवन निर्माण गर्ने
69,-२ कोठे- श्री महाकाली आ.वि., सितगंगा -1 (510400002) मा विव्यसबाट भवन निर्माण गर्ने
70,-भगवती स्वास्थ्य चौकी भवन निर्माण छत्रदेवी गा पा 7 अर्घाखाची
71,-ढिकुरा स्वास्थ्य चौकी भवन निर्माण
72,-गोखुङ्गा स्वास्थ्य चौकी भवन निर्माण मालारानी गा पा 9 अर्घाखाची
73-जुकेना स्वास्थ्य चौकी भवन निर्माण
73,-खनदह स्वास्थ्य चौकी भवन निर्माण मालारानी गा पा 3 अर्घाखाची
74,-अर्धाखाची जिल्ला अस्पताल भवन निर्माण
75-ठाडा प्राथमिक स्वास्थ्य केन्द्रको भवन निर्माण -अर्घाखाची
76, पणिनी क्याम्पस भवन निर्माण