जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीद्वारा डिएसपी प्रकाश बिष्टलाई बिदाई (फोटो सहित)

अर्घाखाँचीडट्कम संवादाता
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले महोत्तरी सरुवा भई जान लाग्नु भएका प्र.ना.उ.प्रकाश बिष्टलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको तर्फबाट स-सम्मान बिदाई गरेको छ । 
जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीबाट जिल्ला प्रहरी कार्यालय महोत्तरी सरुवा भई जान लाग्नु भएका प्र.ना.उ.प्रकाश बिष्टलाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको तर्फबाट आज बुधवार एक कार्यक्रम गरी स-सम्मान बिदाई गरेको हो । 
डिएसपी बिष्ट सरुवा भएर महाेत्तरी जाँदै हुनुहुन्छ । यस्तै जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको नयाँ प्रहरी नायव उपरिक्षक (डिएसपी)मा माधब प्रसाद बुढाथोकी सरुवा भएर आउँदै हुनुहुन्छ । 
सम्बन्धित समाचार:-

अन्य समाचारहरु