हार्दिक श्रद्धाञ्जली तथा समबेदना । । । .
अर्घाखाँची जिल्ला पाणिनी गाँउ पालिका वडा नं ५ मैदान काफलबुट्टा निवासी अर्घाखाँची डट्कम जिल्ला सहकर्मी तथा पाणिनी सम्बाददाता , स्वतन्त्र पत्रकार प्रदेश पार्षद दिनेश गैरेका पुजनिय पिता हिरामणि गैरेको मिती २०७७ जेष्ठ २० गते हुन गएको अकल्पनिय एबम असामयिक निधन प्रती हामी अत्यन्तै दुखी र स्तब्ध छौ । शोकको यस घडीमा मृतकको आत्माको चिरशान्तीको कामना गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छौ । साथै शोकाकुल परिवारजन प्रति गहिरो संवेदना प्रकट गर्दछौ।
श्रद्धाञ्जली तथा समबेदना प्रकट गर्नेहरुमा
मेहर सिंह के.सी
[सस्थापक] प्रमुख तथा प्रधान सम्पादक- अर्घाखाँची डट्कम
डिल्लिराज घिमिरे,
अन्तर्राष्ट्रिय ब्युरो चिफ प्रमुख- अर्घाखाँची डट्कम
दीपक भुसाल
काठमाडौ डेक्स -अर्घाखाँची डट्कम
केशब पन्थी
समाचार तथा कार्यक्रम प्रस्तोता
अनलाइन रेडियो [अडियो/ भिडियो] रास्ट्रिय तथा अन्तरराष्ट्रिय बिभाग प्रमुख – अर्घाखाँची डट्कम
बसन्त बहादुर खड्का
प्राबिधिक तथा बजार सन्योजक/ प्रमुख- अर्घाखाँची डट्कम
सन्तोष कुमार के सी
बिज्ञान प्रबिधी तथा स्वास्थ्य सन्योजक /प्रमुख -अर्घाखाँची डट्कम
प्रदिप सुर्यबंशी
पाणिनी डेस्क प्रमुख तथा [प्रदेश न् ५ जिल्ला तथा प्रदेश ब्युरो] – अर्घाखाँची डटकम
जीवन भट्टराई
खेलकुद तथा स्वास्थ्य सन्योजक-अर्घाखाँची डट्कम
तथा
समस्त सम्बाद्ददाता ,सहकर्मी पत्रकार गाउपालिका डेक्स ,नगरपालिका डेक्स ,जिल्ला ,प्रदेश तथा राष्ट्रिय / अन्तरराष्ट्रिय ब्युरो
अर्घाखाँची डट्कम स-परिवार