अर्घाखाँचीमा थप १८ जना कोरोना पोजेटिभ, संक्रमित संख्या २६९, मुत्यु हुनेमा ३ जना, निको हुनेमा ४८ जना

अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लामा १८ जनाको कोरोना पोजेटिभ देखिएको छ ।
 यो सँगै अर्घाखाँचीमा कोरोना संक्रमितको संख्या २६९ पुगेको छ । भने मृत्‍यु हुनेमा ३ जना रहेका छन् । र ४८ जना निको भएर जिल्लाको विभिन्न  आइसोलेशनबाट घर फर्केका छन् ।
शनिबार राष्ट्रिय प्रयोगशाला टेकुमा १६ र प्रादेशिक प्रयोगशाला रुपन्देहीमा २ गरि अर्घाखाँचीका १८ जनामा आज कोरोना संक्रमण पुष्टि भएको हो । 

अन्य समाचारहरु