अर्घाखाँचीमा लंका यातायातका सवारीहरु पनि जिल्ला भित्र संचालनमा आए

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा लंका यातायात प्रा. लि. ले जिल्ला बाहिर आज साउन ११ गतेदेखि टिकट बुकिङ शुरु गरी गाडी संचालन गर्ने भएको छ । 
लंका यातायातले एक विज्ञप्ती जारी गरी जिल्लाभर आज साउन ११ गतेदेखि टिकट बुकिङ शुरु गरी गाडी संचालन गर्ने भएको हो ।
साथै लंका यातायातले गाडी चालक, सहचालक र सवारी यात्रु सबैले अनिवार्य माक्स लगाउन पर्ने निर्यण गरेको छ । र लंका यातायातले पुरानै दरमा भाडा लिने बताएको छ । 

अन्य समाचारहरु