छत्रदेव र पाणिनी गाउँपालिकाले जनैपूणिमा तथा रक्षाबन्धनकाे दिन सार्वजनिक विदा दिने

अर्घाखाँचीडट्कम संवाददाता 
छत्रदेव, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकाले जनैपूणिमा तथा रक्षाबन्धनकाे दिन विदा दिने भएका छन् । 
जिल्लाको छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकाले हिन्दुहरूकाे चार्ड जनैपूणिमा तथा रक्षाबन्धनकाे दिन भाेली सार्वजनिक विदा दिने भएका हुन् ।
छत्रदेव गाउँपालिका र पाणिनी गाउँपालिकाले विज्ञप्ति जारी गर्दै विदा दिने बताएका हुन् । 

अन्य समाचारहरु