सामाजिक काममा क्रियासिल हुँदै अर्घाखाँचीका निर्माण व्यवसायी कृष्ण प्रसाद बस्याल

सुर्य भुसाल
सन्धिखर्क, अर्घाखाँची । सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ निवासी कृष्ण प्रसाद बस्याल पेसाले निर्माण व्यवसायी  हुन् । 
सामाजिक क्षेत्रमा काम गर्न मन पराउने रुचाउने सबैका सहयोगी मनका धनि कृष्ण प्रसाद बस्याल अहिले पनि पेसा प्रति निकै बफदार छन् र काम पनि निकै गुणस्तरीय राम्रो गर्नेको सुचिमा पर्छन् । 
मुना निर्माण सेवाका प्रोपाईटर समेत रहेका कृष्ण बस्याल भबन निर्माणमा बढि अनुभबी छन् । 
दिन दुखीलाई सहयोग गर्ने बस्याल सामाजिक काममा पनि क्रियासिल छन् र काम पनि खटेर गर्ने गर्छन् सबैको भलो चाहाने बस्यालले लकडाउनका बेला पनि धेरै दिन दुखिलाई सहयोग गरेका छन् नाममा भन्दा काम गरेर देखाउन रमाउने बस्याल सामाजिक क्षेत्रमा काम गर्दा आफुलाई खुसि लाग्ने र आनन्द आउने बताउछन् ।

अन्य समाचारहरु