सन्धिखर्कको शान्तिबगैचामा होण्डाको मोटरसाइकल शोरुम स्थापना

अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची  (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड न. १ स्थित शान्तिबगैचामा होण्डा मोटरसाइकल कम्पनीले आफ्नो शोरुम स्थापना गरेको छ।
बस्याल टेड्रस प्रा.लि.को लगानीमा स्थापित सो शोरुममा होण्डा कम्पनीका सबै प्रकारका मोटरसाइकल कम्पनीले निर्धारण गरेको मुल्यमा उपलव्ध गराइने बताइएको छ । 
साथै यहाँ सर्भिस सेन्टरको पनि व्यवस्था रहेको बस्याल टेड्रस प्रा.लि. का सञ्चालक तथा युवा व्यवसायी सागर बस्यालले जानकारी दिनुभयो।

अन्य समाचारहरु