अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपि कोइरालाको १०७ औ जन्मजयन्तिका अवसरमा नेपाली कांग्रेस अर्घाखाँचीले विभिन्न कार्यक्रम गरी मनाएको छ ।
यस्तै सन्धिखर्कमा प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपि कोइरालाको १०७ औ जन्मजयन्तिका अवसरमा नेपाली काङ्ग्रेस अर्घाखाँची सङ्गठन बिभागले आज कारागारमा रहेका कैदीहरुलाई फलफूल बितरण गरेको छ ।