अर्घाखाँचीमा कांग्रेसद्वारा कोरोना संक्रमितको शिघ्र स्वास्थ लाभको कामना

फाइल फोटो 
अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची । अर्घाखाँची जिल्लामा नेपाली कांग्रेस अर्घाखाँचीले कोरोना संक्रमितको शिघ्र स्वास्थ लाभको कामना गरेको छ । 
पार्टी सभापति बिष्णु मुस्कानले सोमबार एक बिज्ञप्ति जारी गरी कोरोना संक्रमित महिला नेतृ शान्ता भण्डारी लगायतको शिघ्र स्वास्थ लाभको कामना गर्नुभएको हो । 
अबिरल बर्षाको कारण अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको ढुङ्गेसेरा, १२ ठाडा कोठिया मैदानमा राहतका लागि भण्डारी लगायत विस्तापित क्षेत्र पुगेको थियो । उक्त प्रभावित क्षेत्रमा पुगेर फर्कने भण्डारी, प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल, सहायक प्रमुख जिल्ला अधिकारी (सूचना अधिकारी) विक्रम थापा, प्रहरी प्रमुख लगायत धेरै जसोलाई संक्रमण भएको थियो । 
यस्तो छ  बिज्ञप्ति: 

अन्य समाचारहरु