नेपाली जनसम्पर्क समिती पोर्तुगलका अध्यक्ष श्री बिनोद घिमिरे ज्युद्धारा दशैं,तिहार-छठको शुभकामना

नेपाली जनसम्पर्क समिती पोर्तुगलका अध्यक्ष श्री बिनोद घिमिरे ज्युद्धारा विजया दशमी, तिहार र छठ पर्व २०७७ को शुभकामना !!!


नेपाली जनसम्पर्क समिती पोर्तुगलका अध्यक्ष श्री बिनोद घिमिरे ज्युले नेपाली जनसम्पर्क समिती पोर्तुगल तर्फबाट महान चाड शुभ विजया दशमी, तिहार र छठ पर्व २०७७ को अवसरमा सम्पूर्ण पोर्तुगलमा रहेका अर्घाखाँचीबासी, नेपालीहरु, यस्तै अर्घाखाँचीमा जिल्लाबासी र देश विदेशमा रहेका समस्त नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।  – अर्घाखाँचीडट्कम