पोमसीता हॉस्पिटैलिटी दिल्ली भारतद्धारा दशैं, तिहार र छठको शुभकामना

नेपालीहरुको महान् चाड विजया दशमी, शुभ दिपावली तिहार तथा छठ पर्व २०७७ को पावन अवसर अवसरमा सम्पूर्ण ग्राहक वर्ग, भारतमा रहने सम्पूर्ण अर्घाखाँचीबासी, नेपालीहरुका साथै स्वदेश एवंम विदेशम रहनु हुने समस्त नेपालीहरुमा सुख, शान्ति, सुस्वास्थ्य, दिर्घायू र समृद्बीको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ । साथै पोमसीता हॉस्पिटैलिटीमा बिबाह तथा पार्टी, खाना, बस्न लगायतका सम्पूर्ण सुविधा रहेको छ ।  होटेल बुक गर्नु परेमा संपर्क नंबर :- 0091-8800562867  मा संपर्क गर्नुहोला ।

पोमसीता हॉस्पिटैलिटी दिल्ली भारत एवम समस्त पोमसीता हॉस्पिटैलिटी परिवार